Online Bible

- Reklamy -




मर्कूस 5:27 - पवित्र बाइबल

27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 येशूको विषयमा त्‍यसले सुनेकी थिई, र भीड़को पछिल्‍तिरबाट आएर उहाँको वस्‍त्र त्‍यसले छोई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 उनले येशूको बारेमा अरू मानिसहरूबाट सुनेकी थिइन्। यसैकारण घुइँचोमा पसेर उनले पछिल्‍तिरबाट येशूको लुगा छोइन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्;

Viz kapitola kopírovat




मर्कूस 5:27

Následuj nás:

Reklamy


Reklamy