मर्कूस 5:24 - पवित्र बाइबल24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 येशू याइरससँग जानुभयो। थुप्रै मानिसहरू उहाँको पछिपछि लागे र चारैतिर घुइँचो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो। Viz kapitola |