मर्कूस 5:23 - पवित्र बाइबल23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटेकी छे। कृपया झट्टै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 र यसो भनेर बिन्ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्यो निको होस् र बाँचोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “मेरी सानी छोरी सिकिस्त बिरामी छ, हजुर आएर उसलाई छोइदिनुभयो भने ऊ निको भएर बाँच्नेथिई।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।” Viz kapitola |