मर्कूस 5:22 - पवित्र बाइबल22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सभाघरका शासकहरूमध्ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सभाघरका अगुवाहरूमध्ये याइरस नाउँका एक जना येशूकहाँ आए। येशूलाई देख्ने बित्तिकै उनले येशूको पाउमा परेर बिन्ती गर्न लागे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे, Viz kapitola |