मर्कूस 5:21 - पवित्र बाइबल21 येशू डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो, तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँचाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 येशू फेरि तालको वारिपट्टि फर्कनुभयो। वारिपट्टिको किनारमा उहाँको वरिपरि मानिसको ठूलो घुइँचो लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 फेरि येशू डुङ्गामा चढी तालपारि जानुभयो। उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँका चारैतिर भेला भयो। Viz kapitola |