मर्कूस 5:20 - पवित्र बाइबल20 तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि त्यो मानिस हिँड़िहाल्यो, र येशूले त्यसको निम्ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो, र सबै मानिसहरूले अचम्म माने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अनि त्यो मानिस दश सहरका इलाकामा गएर येशूले आफ्नो लागि गर्नुभएको काम सबैलाई सुनायो। अनि सुन्नेहरू सबै छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्न थाल्यो; अनि सबै मानिसहरू छक्क परे। Viz kapitola |