Online Bible

- Reklamy -




मर्कूस 5:2 - पवित्र बाइबल

2 जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 येशू डुङ्गाबाट बाहिर निस्‍कनेबित्तिकै चिहानबाट अशुद्ध आत्‍मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 नाउबाट ओर्लिनुभएपछि भूत लागेको एउटा मानिस चिहानका गुफाहरूबाट दगुरेर येशूलाई भेट्‍न आयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो।

Viz kapitola kopírovat




मर्कूस 5:2

Následuj nás:

Reklamy


Reklamy