मर्कूस 5:19 - पवित्र बाइबल19 तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो, “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान् काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर येशूले उसलाई आफूसँग आउन नदिई यसरी भन्नुभयो, “आफ्नो घर जाऊ र परमप्रभुले तिमीलाई देखाउनुभएको दया र उहाँले गर्नुभएको सबै कुरा तिम्रा आफन्तहरूलाई सुनाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर येशूले मान्नुभएन, बरु यसो भन्नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।” Viz kapitola |