Online Bible

- Reklamy -




मर्कूस 5:17 - पवित्र बाइबल

17 अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानुहोस् भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस्‌ भनी मानिसहरूले येशूलाई बिन्‍ती गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यस्‍तो कुरा सुनेर ती मानिसहरूले येशूलाई “हाम्रो मुलुक छोडेर जानुहोस्,” भनी बिन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे।

Viz kapitola kopírovat




मर्कूस 5:17

Následuj nás:

Reklamy


Reklamy