मर्कूस 5:16 - पवित्र बाइबल16 केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यो घटना देख्ने मानिसहरूले त्यस मानिस र सुँगुरको कुरा त्यहाँ आएका मानिसहरूलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए। Viz kapitola |