Online Bible

- Reklamy -




मर्कूस 5:15 - पवित्र बाइबल

15 मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्‍यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरूले पहिले धेरै भूतहरू लागेको मानिसलाई अहिले ठीक भई लुगा लगाएर येशूसँगै बसिरहेको देखे। अनि तिनीहरू ज्‍यादै छक्‍क परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए।

Viz kapitola kopírovat




मर्कूस 5:15

Následuj nás:

Reklamy


Reklamy