मर्कूस 5:14 - पवित्र बाइबल14 सुँगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घट्नाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घट्ना हेर्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यो देखेर सुँगुर चराउनेहरू त्यहाँबाट भागेर गए र यो कुरा गाउँ र सहरभरि नै फैलाए। धेरै मानिसहरू के भएछ भनेर हेर्न येशूकहाँ आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए। Viz kapitola |