मर्कूस 5:10 - पवित्र बाइबल10 ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ती भूतात्माहरूलाई त्यस इलाकाबाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि त्यस भूतले येशूलाई “हामीहरूलाई यस मुलुकबाट नलखेटिदिनुहोस्,” भनेर बिन्ती गरिरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो। Viz kapitola |