Online Bible

- Reklamy -




मर्कूस 4:8 - पवित्र बाइबल

8 केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्‌दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर कति बीउ भने मलिलो माटोमा परे, उम्रिए, बढे र मौलाए। अनि त्‍यहाँ कुनै बीउबाट तीस गुणा, कुनैबाट साठी गुणा र कुनैबाट सय गुणा उब्‍जनी भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”

Viz kapitola kopírovat




मर्कूस 4:8

Následuj nás:

Reklamy


Reklamy