Online Bible

- Reklamy -




मर्कूस 4:7 - पवित्र बाइबल

7 कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढ्न दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कति बीउचाहिँ काँडाहरूको झ्‍याङमा परे र काँडाहरू झ्‍याँगिएर उम्रेका बिरुवाहरूलाई नाश गरिदिए अनि उब्‍जनी नै भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्।

Viz kapitola kopírovat




मर्कूस 4:7

Následuj nás:

Reklamy


Reklamy