मर्कूस 4:41 - पवित्र बाइबल41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अनि तिनीहरू अचम्म मानेर डराउँदै आपसमा भन्न लागे, “उहाँ को हुनुहुन्छ? आँधीबेहरी र छालले समेत उहाँको आज्ञा मान्दा रहेछन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!” Viz kapitola |