मर्कूस 4:40 - पवित्र बाइबल40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्वास?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?” Viz kapitola |