मर्कूस 4:4 - पवित्र बाइबल4 जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बारीमा बीउ छर्दाछर्दै केही बीउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। Viz kapitola |