मर्कूस 4:37 - पवित्र बाइबल37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 अचानक तालमा ठूलो आँधी चल्यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। Viz kapitola |