Online Bible

- Reklamy -




मर्कूस 4:36 - पवित्र बाइबल

36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए।

Viz kapitola kopírovat




मर्कूस 4:36

Následuj nás:

Reklamy


Reklamy