मर्कूस 4:35 - पवित्र बाइबल35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यही दिन बेलुकीपख येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी पारिपट्टि जाऔँ।” Viz kapitola |