Online Bible

- Reklamy -




मर्कूस 4:33 - पवित्र बाइबल

33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मानिसहरूले परमेश्‍वरको शिक्षा बुझ्‍न सकून् भनेर येशूले यस्‍तै धेरै दृष्‍टान्‍त बताउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो।

Viz kapitola kopírovat




मर्कूस 4:33

Následuj nás:

Reklamy


Reklamy