Online Bible

- Reklamy -




मर्कूस 4:31 - पवित्र बाइबल

31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 यो त रायोको बीउको दाना जस्‍तो छ, जो जमिनमा छरिन्‍छ। पृथ्‍वीभरिमा सबै बीउहरूमा साना भए तापनि

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 यो यस्‍तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्‍छेले त्‍यो बीउ बारीमा रोप्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।

Viz kapitola kopírovat




मर्कूस 4:31

Následuj nás:

Reklamy


Reklamy