Online Bible

- Reklamy -




मर्कूस 4:30 - पवित्र बाइबल

30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको तुलना केसँग गरौं? अथवा कुन दृष्‍टान्‍तमा यसको व्‍याख्‍या गरौं?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “फेरि परमेश्‍वरको राज्‍य अरू केसँग दाँजौं? कुन दृष्‍टान्‍त भनेर यसबारे बुझाऊँ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौँ?

Viz kapitola kopírovat




मर्कूस 4:30

Následuj nás:

Reklamy


Reklamy