Online Bible

- Reklamy -




मर्कूस 4:27 - पवित्र बाइबल

27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्‍यो बीउचाहिँ टुसाउँछ र बढ्‌छ, तर त्‍यो कसरी बढ्‌छ, सो उसले जान्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्‍छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।

Viz kapitola kopírovat




मर्कूस 4:27

Následuj nás:

Reklamy


Reklamy