Online Bible

- Reklamy -




मर्कूस 4:26 - पवित्र बाइबल

26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य यस्‍तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 येशूले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य एउटा मान्‍छेले आफ्‍नो बारीमा बीउ छरेकोजस्‍तो हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ,

Viz kapitola kopírovat




मर्कूस 4:26

Následuj nás:

Reklamy


Reklamy