Online Bible

- Reklamy -




मर्कूस 4:24 - पवित्र बाइबल

24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरूमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरू जे सुन्‍छौ, त्‍यसमा ध्‍यान देओ। किनकि जुन नापले तिमीहरू दिन्‍छौ त्‍यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन्‌ बढ़ी दिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 अनि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “सुनेका कुरामा ध्‍यान देओ! जुन पाथीले अरूलाई भरेर दिन्‍छौ, त्‍यही पाथीले तिमीलाई पनि भरेर दिइनेछ। अझ धेरै पनि दिइनेछ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 उहाँले अझै भन्‍नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।

Viz kapitola kopírovat




मर्कूस 4:24

Následuj nás:

Reklamy


Reklamy