Online Bible

- Reklamy -




मर्कूस 4:22 - पवित्र बाइबल

22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 कुनै थोक लुकाएर राख्‍न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्‍त छैन जो प्रकाशमा ल्‍याइनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसरी नै गुप्‍तमा राखिएका कुरा जे-जति छन्, ती सबै खुल्‍ला पारिनेछन् र बुझ्‍न नसकिएका कुरा जे-जति छन्, ती सबै बुझ्‍न सकिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्‍तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो।

Viz kapitola kopírovat




मर्कूस 4:22

Následuj nás:

Reklamy


Reklamy