मर्कूस 4:21 - पवित्र बाइबल21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँले तिनीहरूलाई भन्नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भनेर भित्र ल्याउँछ? के सामदानमाथि राख्न भनेर होइन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 येशूले भन्दैजानुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि या खाटमुनि राख्छ र? बत्ती बालेर त अग्लो ठाउँमा पो राखिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र? Viz kapitola |