मर्कूस 4:19 - पवित्र बाइबल19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलवन्त हुँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले परमेश्वरको शिक्षा सुन्न त सुन्छन्, तर यस संसारको चिन्ता, धन-सम्पत्तिको माया र त्यस्तै तिर्सनाहरूले गर्दा त्यो शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ। Viz kapitola |