Online Bible

- Reklamy -




मर्कूस 4:17 - पवित्र बाइबल

17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर तिनीहरूको आफ्‍नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्‍छन्‌। तर जब वचनको कारण सङ्कष्‍ट वा सतावट आउँछ, तिनीहरू तुरुन्‍तै लड़िहाल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर त्‍यो शिक्षाले तिनीहरूको भित्रसम्‍म जरा हाल्‍न नपाउनाले तिनीहरूले थोरै दिनसम्‍म मात्र विश्‍वास गर्छन्। यो शिक्षामा विश्‍वास गरेकोले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले त्‍यसलाई छोडिहाल्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।

Viz kapitola kopírovat




मर्कूस 4:17

Následuj nás:

Reklamy


Reklamy