मर्कूस 4:16 - पवित्र बाइबल16 “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्छन् तब खुसीसाथ तुरुन्तै त्यो ग्रहण गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि कति जनाको मनमा चाहिँ यो शिक्षा ढुङ्गेनी जमिनमा परेको बीउजस्तो हुन्छ। परमेश्वरका शिक्षा सुन्नासाथ तिनीहरूले खुसी भएर मनमा लिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्; Viz kapitola |