मर्कूस 4:14 - पवित्र बाइबल14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बीउ छर्नेले वचन छर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बीउ छर्नेले परमेश्वरको शिक्षालाई फैलाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 बिउ छर्नेले वचन छर्दछ। Viz kapitola |