मर्कूस 4:13 - पवित्र बाइबल13 येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सक्छौ? यदि तिमीहरूले बुझ्न सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ? त्यसो भए अरू सब दृष्टान्तहरूका अर्थ कसरी बुझ्नेछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अनि येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यो दृष्टान्तको अर्थ बुझ्न सकेनौ? त्यसो हो भने त तिमीहरूले अरू दृष्टान्तहरू झन् कसरी बुझौला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्टान्त कसरी बुझौला? Viz kapitola |