मर्कूस 4:12 - पवित्र बाइबल12 किनकि, ‘तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन्। यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए, र तिनीहरूको पाप क्षमा हुनेथियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ताकि तिनीहरूले हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्’।” नत्रता तिनीहरूले आफ्नो पापलाई मानिलिएर परमेश्वरकहाँ आउनेथिए र उहाँले तिनीहरूलाई पाप क्षमा दिनुहुनेथ्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्; सुन्न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ” Viz kapitola |