मर्कूस 4:11 - पवित्र बाइबल11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्वरको राज्यको भित्री भेद जान्न दिइएको छ, तर बाहिरका मानिसहरूलाई चाहिँ सबै कुरा दृष्टान्तको रूपमा नै भनिन्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्टान्तहरूमा भनिन्छ, Viz kapitola |