मर्कूस 4:10 - पवित्र बाइबल10 अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मानिसको घुइँचो गएपछि बाह्र जना चेला र अरू केही साथीहरूले येशूसँग उहाँले दृष्टान्त दिंदै भन्नुभएको कुराबारे सोधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्टान्तहरूका विषयमा उहाँलाई सोधे। Viz kapitola |