मर्कूस 4:1 - पवित्र बाइबल1 अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढ्नु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरूचाहिँ समुद्रको किनारका पाखामा बसेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू फेरि गालील तालको किनारमा शिक्षा दिन लाग्नुभएको थियो। उहाँको वरिपरि धेरै मानिसहरूको घुइँचो लागेको हुनाले उहाँ एउटा नाउमा चढेर किनारबाट पर गई बस्नुभयो। मानिसहरूचाहिँ किनारमै बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए। Viz kapitola |