Online Bible

- Reklamy -




मर्कूस 3:8 - पवित्र बाइबल

8 यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्‍मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 येशूले गर्नुभएका अचम्‍मका कामको बारेमा सुनेर मानिसहरू गालील, यहूदिया र यरूशलेम सहरबाट, इदुमिआ र यर्दन नदीपारिबाट अनि टुरोस र सीदोन सहरका वरिपरिबाट पनि धुइरो लागेर आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए।

Viz kapitola kopírovat




मर्कूस 3:8

Následuj nás:

Reklamy


Reklamy