मर्कूस 3:7 - पवित्र बाइबल7 येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 येशू आफ्ना चेलाहरूसित गालील तालको छेउमा जानुभयो। त्यहाँ थुप्रै मानिसहरू उहाँको पछि लागेर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो। Viz kapitola |