मर्कूस 3:6 - पवित्र बाइबल6 तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूचाहिँ सभाघरबाट निस्केर गए र तुरुन्तै हेरोद राजाका मानिसहरूसँग भेटेर येशूलाई कसरी मार्ने भनी सल्लाह गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले। Viz kapitola |