मर्कूस 3:4 - पवित्र बाइबल4 अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले तिनीहरूलाई भन्नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि येशूले मानिसहरूलाई सोध्नुभयो, “लौ भन्नुहोस्, हाम्रो व्यवस्थाले विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नू भन्छ कि हानि गर्नू? बचाउनू भन्छ कि मार्नू?” तर मानिसहरूले केही पनि जवाफ दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू चुप रहे। Viz kapitola |