मर्कूस 3:35 - पवित्र बाइबल35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 किनभने परमेश्वरको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 जसले परमेश्वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।” Viz kapitola |