मर्कूस 3:34 - पवित्र बाइबल34 तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, “हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अनि उहाँले आफ्ना वरिपरि घेरा लागेर बसेका मानिसहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! Viz kapitola |