मर्कूस 3:33 - पवित्र बाइबल33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 येशूले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उहाँले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitola |