Online Bible

- Reklamy -




मर्कूस 3:32 - पवित्र बाइबल

32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्‍दैछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 येशूका वरिपरि मानिसको भीड थियो। अनि कसैले उहाँलाई भन्‍यो, “गुरुज्‍यू, तपाईंका आमा र भाइहरूले बाहिर तपाईंलाई बोलाउँदै छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।”

Viz kapitola kopírovat




मर्कूस 3:32

Následuj nás:

Reklamy


Reklamy