मर्कूस 3:31 - पवित्र बाइबल31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसै बेला येशूका आमा र भाइहरू आइपुगे। तिनीहरूले बाहिरै पर्खेर येशूलाई बोलाउन लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए। Viz kapitola |