मर्कूस 3:30 - पवित्र बाइबल30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनीहरूले उहाँलाई भूतात्मा चढेको छ भनेका हुनाले येशूले यो कुरा भन्नुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 उहाँले यसो भन्नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए। Viz kapitola |