मर्कूस 3:3 - पवित्र बाइबल3 येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यता आऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूले हात सुकेको त्यस मानिसलाई बोलाएर भन्नुभयो, “उठेर अगाडि आऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 येशूले हात सुकेको त्यस मानिसलाई भन्नुभयो, “सबैको सामु खडा होऊ।” Viz kapitola |