Online Bible

- Reklamy -




मर्कूस 3:27 - पवित्र बाइबल

27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्‌न सक्‍दैन जबसम्‍म त्‍यसले त्‍यो बलियो मानिसलाई पहिला बाँध्‍दैन। तब पो त्‍यसले उसको घर लुट्‌न सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 कसैले हतियार भिरेको बलियो मानिसको घर फोरेर लुट्‍न खोज्‍छ भने के त्‍यसलाई पहिले बाँध्‍नुपर्दैन र? त्‍यसपछि मात्र उसले त्‍यो बलियो मानिसको घर लुट्‍न सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 वास्तवमा बलियो मानिसको घरमा पस्‍नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।

Viz kapitola kopírovat




मर्कूस 3:27

Následuj nás:

Reklamy


Reklamy